बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु
कपिलवस्तु, ८ पुस । बुद्धस्थल तिलौराकोटदेखि काठमाडौ सम्म सुविधा सम्पन्न एसी बस सेवा सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्वारा सञ्चालित मालिका टुर्बो जेटले सो सेवा सुरु गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
