SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०८:१६ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलका लागि बोलाएका छन् । राष्ट्रपति पौडेलले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलमा आमन्त्रण गरेका हुन् ।