चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ
काठमाडौं, ८ पुष । ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउने भन्ने खालको छलफलमा अहिलेसम्म प्रवेश नगरेको बताएका छन् । अदालतको तारिखमा हाजिर हुन भैरहवा जान लागेका उनले मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै हिजोको भेटमा एक अर्कालाई बुझ्ने कुरामा मात्रै केन्द्रित भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
