झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो
काठमाडौं । राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी (पासपोर्ट) आपूर्ति भएको जनाएको छ । पासपोर्टको अभाव भएपछि सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी ल्याउने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार करिब ४ लाख थान राहदानी विभागमा आइपुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
