SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ १०:१५ AM · 1 मिनेट पढाइ

जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो

 काठमाडौँ, ८ पुस । जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिँदै भने कि लेखकलाई आज (मंगलबार) पत्र काटिएको हो ।