SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ १०:३८ AM · 1 मिनेट पढाइ

पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन

 काठमाडौं, ८ पुस । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पुनले यस्तो बताएका हुन् ।