गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा
काठमाडौं, ८ पुस । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ । मंगलबार पठाइएको पत्रमार्फत आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरिएको जनाएको छ । आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको पत्रमा उनीहरूको स्थानहद फुकुवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने उल्लेख छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
