SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ११:५२ AM · 1 मिनेट पढाइ

सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव

काठमाडौँ । बंगलादेशमा १२ डिसेम्बरमा इन्कलाब मञ्चका विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्या भएको छ । उक्त घटनापछि छिमेकी भारत र बंगलादेशबीच तनाव बढेको छ । हादी हत्या प्रकरणलाई लिएर बंगलादेश र भारतबीच आरोप–प्रत्यारोप चलिरहेको छ । यसले दुई देशको सुरक्षा अवस्थाप्रति समेत चिन्ता व्यक्त हुन थालेको छ ।