SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ १२:२६ PM · 1 मिनेट पढाइ

राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल

काठमाडौं, ८ पुस । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँग शीर्ष तीन दलका नेताहरूले गरेको छलफल सकिएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो ।