SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल

नेपालगञ्ज, ८ पुस । आन्य दिनको तुलनामा मंगलवार अझ बढी शितलहर र बाक्लो कुहिरोका काराण नेपालगञ्ज विमानस्थल ठप्प भएको छ । शितलहर र बाक्लो कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिनभर नेपालगन्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेन ।