SHARE
बुटवल टुडे · मङगलबार ८ पु २०८२ ०२:५५ PM · 1 मिनेट पढाइ

नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल 

जितपुर । “रुख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ वाणगंगा नगरपालिका–९ मा अवस्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको १५औँ वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।