SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०२:३७ AM · 1 मिनेट पढाइ

हत्यामा संलग्नमाथि कारबाही गर 

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नंं. ४ धौलागिरी चोकका १७ वर्षीय इशान शर्माको हत्या भएको एक साता बितेको छ । हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै स्थानीयले प्रहरी प्रशासनलाई दवाव दिएका छन् । प्रहरीले अनुसन्धान भैरहेको भन्दै धैर्य गर्न आग्रह गरेको छ । इशान शर्माको हत्या पछिल्लो उदाहरण हो । पछिल्लासमय देशैभरी अपराधका घटनामा बृद्धि भैरहेको छ ।