ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा
बुटवल, ०९ पुस । पश्चिम नवलपरासीका सीमा क्षेत्रहरूमा भारतीयद्वारा खुलेआम लागू औषध बेचबिखन गर्ने गरेको खुलासा भएको छ । नेपाल–भारत खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीयहरूले नेपाली सीमा बजार क्षेत्रमा लागू औषध ल्याउने बिक्री गर्ने गरेको फेला परेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
