रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त
गुल्मी, ०९ पुस । गुल्मीको क्षेत्र नं. १ अन्तर्गत रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डमा निर्माणाधीन अवस्थामा रहेका चार वटा पक्की पुल बजेट अभावका कारण निर्माण कार्यले गति लिन सकेको छैन । काल गण्डकी करीडोर र मध्य पहाडी लोकमार्ग जोड्ने उक्त सडक जिल्लामा सबै भन्दा बढी सवारी साधन सञ्चालन हुने व्यस्त सडक मार्ग अन्तर्गत पर्दछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
