कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म क्रियाशील सदस्यता नवीकरणको फाइल पठाइसक्न मातहतका समितिलाई भनेको थियो । सो अवधिमा फाइल नपठाए सर्भरमा इन्ट्री गर्नका लागि दिइएको ‘एक्सेस’ बन्द गर्ने समितिको भनाइ थियो । तर समितिको उक्त निर्देशनलाई ९ जिल्ला समितिले कार्यान्वयन गर्न सकेनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
