SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०८:१० AM · 1 मिनेट पढाइ

कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस नेता डा. शेखर कोइरालालाई ९ बुँदे खुला पत्र लेखेका छन् । मिश्रले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको पत्रमा डा. कोइरालाको राजनीतिक भूमिका, निर्णय क्षमता र नेतृत्वदायित्वमाथि प्रश्न उठाएका छन् ।