SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०८:५४ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु

 बुटवल । तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नं. १ बरोहियामा बुधबार राति दुई बजेतिर ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।