चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द
बुटवल । बुटवल उपमहानगरपालिकाले अत्यधिक चिसो, हुस्सु र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सामुदायिक तथा संस्थागत विद्यालय ३ दिन बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका अनुसार मिति २०८१ पौष ११, १३ र १४ गतेसम्म विद्यालय बन्द रहनेछन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
