तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ
काठमाडौं, ९ पुस । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स’ लगाएर क्यासिनो खेल्ने/खेलाउने सात जना पक्राउ परेका छन् । यी सातजनालाई काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूको पक्राउबारे जानकारी गराएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
