SHARE
बुटवल टुडे · बुधबार ९ पु २०८२ ०३:०२ PM · 1 मिनेट पढाइ

६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति

काठमाडौँ । सर्वोच्च अदालतले  विघटित प्रतिनिधि सभाका ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति दिएको छ। आफूहरुलाई पनि सामेल गराउन माग गर्दै दिएको निवेदनमाथि बुधबार सर्वोच्चको संवैधानिक इजलासले सुनुवाइ गर्दै अनुमति दिएको हो।