उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो
बुटवल, ०२ पुस । नेपाल सरकारले उपहारस्वरुप प्रदान गर्न लागेको दुई वटा हात्ती खगेन्द्रप्रसाद र रुद्रकली लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको उडान नम्बर क्यू आर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज खगेन्द्रप्रसाद र रुद्रकली लिन भैरहवा आइपुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
