SHARE
बुटवल टुडे · बुधबार २ पु २०८२ १०:३० AM · 1 मिनेट पढाइ

पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद

सुनवल, २ पुस । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले ४५ लाख बराबरको भेप (इलेक्ट्रिक चुरोट) बरामद गरेको छ । आज बिहान पालहीनन्दन गाउँपालिका वडा नम्बर ६ कबरस्थान नजिकै परालको कुन्योमा लुकाइराखेको अवस्थामा प्रहरीले भेप बरामद गरेको हो ।