जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)
बुटवल । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको पिउने जार पानीमै किरा भेटिएको घटनाले बुटवलमा गम्भीर चिन्ता र आक्रोश पैदा गरेको छ। बुटवल राजमार्ग चौराहास्थित एक कन्सल्टेन्सीमा प्रयोग भइरहेको बिस्लेरी नामको जार पानीमा किरा भेटिएको हो । उक्त जार पानी रेसुङ्गा फुड एन्ड बेभरेज इन्डस्ट्रिजद्वारा उत्पादन गरिएको बताइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
