एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि भइरहेको मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ । लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका छन् । अध्यक्षका दुई प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आआफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
