एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी
काठमाडौँ। नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजेदेखि जारी मतदान अझै (बिहीबार बिहानसम्म) सकिएको छैन। एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिए। आज बिहीबार बिहान ५:४३ बजे उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ अब मेसिनमा सयजति मत खस्न बाँकी होला।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
