सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत
बुटवल, ३ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले केन्द्रीय कार्यालयलाई उम्मेदवार सिफारिस गरेर पठाएको छ। प्रदेशका ९ जिल्लाका १६ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश समितिले केन्द्रमा उम्मेदवार सिफारिस गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
