एमाले चुनावमा कसले हालेनन् भोट ?
काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये ३६ जनाले नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा भोट हालेनन्। एमालेको केन्द्रीय निर्वाचन आयोगका अनुसार जम्मा २ हजार २ सय २७ मत मात्रै खसेको हो। ३६ जना मतदाता भने विभिन्न कारण मतदानमा सहभागी हुन नसेको आयोगले जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
