आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी
बुटवल, ३ पुस । रुपन्देही उद्योग सङ्घको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बिहीबारदेखि बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ आजबाट सुरु हुँदै छ । प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामेश्वर खनालले गर्ने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
