पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह मेसिन खरिद गर्दा राज्यलाई हानि–नोक्सानी पुर्याएको आरोपमा दायर मुद्दामा विशेष अदालतले थप प्रमाण संकलन र प्राविधिक परीक्षण गर्न आदेश दिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
