एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण
काठमाडौं । एमाले उपाध्यक्षका लागि भएको मतगणनामा विष्णु पौडेलले सर्वाधिक १७३ मत पाएका छन् । दोस्रोमा १७१ मत पृथ्वीसुब्बा गुरुङको छ भने रामबहादुर थापा तेस्रो र गोकर्ण विष्ट चौथो स्थानमा छन् । पाँचौँ मत गुरु बरालले पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
