सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ?
काठमान्डौ, ३ पुष । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७ सय रुपैयाँले बढेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
