SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०५:२८ AM · 1 मिनेट पढाइ

महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो

काठमान्डौ, ३ पुष । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेलले अग्रता बनाएका छन् । प्रारम्भिक नतिजामा कडा प्रतिस्पर्धा देखिए पनि पछिल्लो अध्यावधिक मत परिणामअनुसार पोखरेलले २४९ मत प्राप्त गरेका छन् । महासचिव पदका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले १९४ मत हासिल गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको छ ।