SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०५:४८ AM · 1 मिनेट पढाइ

अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना

‎बाँके, ३ पुस । सहकारी बचतकर्ताको न्यायको लडाइँमा सतिसाल झै उभिएका नेपालगञ्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय कुमार गुप्ता अस्वस्थ भइ भेरी अस्पतालमा भर्ना भएका छन् । उनकाे स्वास्थ्यमा समस्या अाएपछि भेरी अस्पतालकाे आइ सी यु मा भर्ना गरिएकाे हाे ।