प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी
काठमान्डौ, ३ पुष । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै क्लस्टर निर्माण गरी प्रतिनिधिसभामा प्रत्यक्ष प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई अलग क्लस्टरमार्फत समावेशी समानुपातिक प्रतिनिधित्व नदिनु संवैधानिक अधिकारको उल्लङ्घन हुने संघको ठहर छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
