एमाले मतगणना : ओली ८४३, पोखरेल २९६
काठमान्डौ, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिव पदमा शंकर पोखरेलको अग्रता कायम रहेको छ । दुवै उम्मेदवार सुरुदेखि नै अग्रता कायम राख्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
