एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे
काठमान्डौ, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार शंकर पोख्रेलले ६१३ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी सुरेन्द्र पाण्डेले ५२६ मतसहित पछ्याइरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
