एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि
काठमान्डौ, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार ओली प्यानलका उम्मेदवारहरूको अग्रता स्पष्ट देखिएको छ । तीन सदस्यीय उपमहासचिव पदका लागि लेखराज भट्टले अग्रता लिएका छन् । उनले ७३४ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
