एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि
काठमान्डौ, ३ पुष । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ । सचिव पदका लागि जारी मतगणनामा महेश बस्नेतले सबैभन्दा बढी मतान्तरसहित अग्रता लिएका छन् । उनले अहिलेसम्म ७८३ मत प्राप्त गरेका छन् । अन्य उम्मेदवारहरू बस्नेतको पछि छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
