आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)
काठमान्डौ, ३ पुष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अहिलेसम्म कुल १ हजार १३९ मत गणना भइसकेको छ । आयोगका अनुसार ४० वटा मतगणना मेसिनबाट मतगणना सम्पन्न भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
