ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी
काठमान्डौ, ३ पुष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १,६६३ मत प्राप्त गर्दै पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका हुन् । ईश्वर पोखरेलले भने ५६४ मत प्राप्त गरे । निर्वाचनमा कुल २,२२७ मत खसेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
