ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी भएका छन् । उपाध्यक्षमा गोकर्णराज विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका हुन् । निर्वाचन आयोगका अनुसार उपाध्यक्ष पदमा गोकर्णराज विष्टले १,३६८ मत प्राप्त गरेका छन् । यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईले १,३४८ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
