एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीनिकट नेता विष्णु रिमाल उपमहासचिव पदमा पराजित भएका छन् । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमध्ये लेखराज भट्टले १,४५२ मत प्राप्त गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
