यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)
काठमान्डौ, ३ पुष । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले जित हासिल गरेका छन् । बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारी १९ मध्ये दुई जना बाहेक सबैमा ओली पक्षका उम्मेदवार विजयी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
