एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी
काठमाडौं, ३ पुस । नेकपा एमालेको ११औं महाधिवेशनबाट पूर्व र बहालवाला गरी ६ जना मुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतपरिणामअनुसार दुई जना बहालवाला र चार जना पूर्वमुख्यमन्त्रीहरू पदाधिकारीमा विजयी भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
