SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ ०९:२१ AM · 1 मिनेट पढाइ

निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे

काठमाडौँ, ३ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो कार्यकालका लागि पनि निर्वाचित भएका छन् । मतगणनास्थल भृकुटीमण्डप पुगेका ओलीले आज सम्पन्न मतगणनामा अर्का उम्मेदवार ईश्वर पोखरेललाई पराजित गरेका हुन् ।