पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा पृथ्वीसुब्बा गुरुङ पदाधिकारीमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका छन् । बिहीबार सम्पन्न मतगणनाअनुसार गुरुङ सबैभन्दा बढी मत ल्याउने पदाधिकारी बनेका हुन् र उनले अध्यक्ष केपी शर्मा ओली भन्दा बढी मत पाएका छन् । उपाध्यक्षमा निर्वाचित गुरुङले १,७३७ मत प्राप्त गरेका छन्, जबकि अध्यक्ष ओलीले १,६६३ मत पाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
