नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार १०.६६ अंकले घटेको छ । सोसँगै नेप्से परिसूचक २६१५ अंकमा झरेको छ । अघिल्लो दिन २६२५ अंकमा थियो । आज दिनभर बजार रातो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन ४ अर्ब ५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
