SHARE
बुटवल टुडे · बिहीबार ३ पु २०८२ १२:२८ PM · 1 मिनेट पढाइ

रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त

काठमाडौँ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ । अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउने, बैंक ग्यारेन्टी राख्ने लगायत ५ वटा कडा सर्त अघि सारेको छ ।