प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत
दाङ, ४ पुस । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाको ३३ औं स्थापना दिवस आज विभिन्न कार्यक्रम गरि मनाइएको छ । शाखाले श्रष्ठा सम्मान, पुरस्कार र साहित्यिक कार्यक्रम गरेर दिवस मनाएको हो । अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा भाषा आयोगका सदस्य अमर गिरीले साहित्यकार समाज परिवर्तनका सम्बाहक भएको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
