पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य
चन्द्रौटा, ४ पुस । प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा. कुमार शर्मा आचार्यले पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसाथ गर्नुपर्ने बताएका छन् । कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
